logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

    राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

    949
    Shares
    राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि बैंकको सिइओ नियुक्त गरेको हो ।

    यसअघि खनाल बैंकको कामु सिइओको रुपमा कार्यरत थिए । सर्टलिस्टमा परेका पाँच जनामध्ये दोस्रो नम्बरमा रहेका खनालले सिइओमा बाजी मारेका छन् । सर्टलिस्टमा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । अधिकारी यसअघि नेपाल बैंकका सिइओ थिए ।

    यो पनि हेर्नुहोस

    राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि ५ जना छनौट, कस्ले मार्ला बाजी ?

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend