शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई रफाहमा सैन्य कारबाही रोक्न आदेश

संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई रफाहमा सैन्य कारबाही रोक्न आदेश

एजेन्सी । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले शुक्रवार इजरायललाई रफाहमा आफ्नो सैन्य आक्रमण तत्काल प्रभावबाट रोक्न आदेश दिएको छ ।

अदालतका अध्यक्ष नवाफ सलामले मानवीय अवस्था चिन्ताजनक रहकाले सैन्य कारबाही रोक्न आवश्यक रहेको बताए । अदालतले इजरायललाई तथ्य पत्ता लगाउने र संयुक्त राष्ट्र संघका निकायका अन्वेषकहरूलाई नरसंहारको आरोपहरूको अनुसन्धान गर्न र सम्भावित प्रमाणहरू सुरक्षित गर्न अनुमति दिन माग गर्यो ।

न्यायाधीशहरूले इजरायलले एक महिना भित्र अदालतको आदेश कार्यान्वयन गर्न सबै उपायहरूको बारेमा अदालतमा रिपोर्ट पेश गर्नुपर्ने बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend