शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कांग्रेसको विरोधकाबीच आर्थिक सर्वेक्षण संसद्‍मा पेश

कांग्रेसको विरोधकाबीच आर्थिक सर्वेक्षण संसद्‍मा पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालेपछि कांग्रेसको नाराबाजीकै बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend