शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सदनको गतिरोध खुलाउन गरेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको छलफल निष्कर्षविहीन

सदनको गतिरोध खुलाउन गरेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्ष दलहरुको छलफल निष्कर्ष विहीन भएको छ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको हो ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल गरेका थिए । तर उक्त छलफलबाट सहमति नजुटेको हो ।

सहमति नजुटेपछि आजै साँझ फेरि सत्ता पक्ष र प्रतिपक्ष दलहरुको छलफल हुनेछ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend