शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित

जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवशेनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

जसपा, नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तिब्रता दिएको छ । सङ्गठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्ने छ । जसपा, नेपालको महाविधेशन आगामी जेठ २८–३० गते जनकपुरमा हुँदै छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend