शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’घोषणा गरेको हो ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवलाई आर्थिक सुधार वर्ष घोषणा गरेको जानकारी गराए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend