आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आर्थिक वर्ष २०८१/८२ मा सुनको सीमा विस्तार गरिने

आर्थिक वर्ष २०८१/८२ मा सुनको सीमा विस्तार गरिने

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२मा सुनको सीमा विस्तार गर्ने बताएका छन् ।

बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए ।

अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend