शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सभापति देउवाले बाेलाए मधेसवादी दललाई छलफलका लागि बुढानीलकण्ठ

सभापति देउवाले बाेलाए मधेसवादी दललाई छलफलका लागि बुढानीलकण्ठ

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । देउवाले मधेसवादी दललाई छलफलका लागि बुढानीलकण्ठ बोलाएका हुन् ।

उनले मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।

सभापति देउवाले तीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएका हुन् ।

मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend