आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आ.व. २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आ.व. २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend