शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा

काठमाडौँ । सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज पोखरामा कालो झण्डा देखाइएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारी पीडितले ‘प्रचण्ड’लाई कालो झण्डा देखाएका हुन् ।

पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा उनलाई कालो झन्डा सहित प्रदर्शन गरिएको थियो ।

कालोझण्डा देखाएपछि सहकारी पीडितले ब्लण्डर गल्ती गरेको ‘प्रचण्ड’ ले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend