logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • अरुण तेस्रोमा कार्यरत एक मजदुरको पहिरोमा पुरिएर मृत्यु, दुई घाइते

    अरुण तेस्रोमा कार्यरत एक मजदुरको पहिरोमा पुरिएर मृत्यु, दुई घाइते

    707
    Shares
    अरुण तेस्रोमा कार्यरत एक मजदुरको पहिरोमा पुरिएर मृत्यु, दुई घाइते

    खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

    मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो ।

    मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् ।

    उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend