logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • दीपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स आउट

    दीपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स आउट

    949
    Shares
    दीपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स आउट

    काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा जारी दक्षिण अप्रिकासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

    अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ । नेपालले अफ्रिकाको चौथो विकेट लिएको छ ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । उनले उनले रिजा हेन्ड्रिक्स ४३ रनमा आउट गर्न सफल भए ।

    तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् भने उनले हेन्ड्रिक क्लासेन पेभिलियनलाई आउट गरेका थिए ।

    नेपालका लागि दोस्रो विकेटमा कुशल भुर्तेलले मर्क्रमलाई आउट गरेका थिए ।

    पहिलो नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई आउट गरेका थिए ।

    जारी खेलमा ऐरीले दोस्रो विकेट लिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend