logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • नेपाललाई झटका, आउट भए भुर्तेल र रोहित

    नेपाललाई झटका, आउट भए भुर्तेल र रोहित

    3.6K
    Shares
    नेपाललाई झटका, आउट भए भुर्तेल र रोहित

    काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टि २० विश्वकपमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका कुसल भुर्तेल र कप्तान रोहित पौडेल आउट भएका छन् ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा नेपाल र दक्षिण अप्रिकाबीच खेल जारी छ ।

    कुलश भुर्तेल १३ रन बनाएर आउट भए भने रोहितले एक रन पनि बनाउन सकेनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend