२०८१ मंसिर ९ आइतबार
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सय औँ विकेट रहेको छ ।
बंगलादेशले १६ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।