logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • नेपालले गुमायो छैटौँ विकेट, मल्ल र ऐरीको साझेदारी तोडियो

    नेपालले गुमायो छैटौँ विकेट, मल्ल र ऐरीको साझेदारी तोडियो

    3K
    Shares
    नेपालले गुमायो छैटौँ विकेट, मल्ल र ऐरीको साझेदारी तोडियो

    काठमाडौँ । नेपालले छैँटौ विकेट गुमाएको छ ।

    कुशल मल्ल आउट भएका छन् ।

    दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको साझेदारी तोडिएको हो ।

    बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ।

    २६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धसतकीय साझेदारी गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend