काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसुचक ३ दशदमव २१ अंकले बढेर २,०६६ को विन्दुमा कायम भएको छ ।
आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । मेरो माइक्रोफाइनन्सको २४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।