logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

    सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

    216
    Shares
    सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

    काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

    सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज मंगलबार भने स्थिर रहेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार चाँदीको मूल्य भने घटेको छ।

    सोमबार प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ कम हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend