सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रतिनिधि सभा बैठक : प्रत्यक्ष प्रसारणमा समस्या

प्रतिनिधि सभा बैठक : प्रत्यक्ष प्रसारणमा समस्या

काठमाडौँ, ११ असार ः संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेका प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै सांसदहरु । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारणमा समस्या आएको छ । बिहान सवा ११ बजे सुरु भएको बैठकको प्रत्यक्ष प्रसारणमा बेलाबेला भिडियो बन्द हुने समस्या देखापरेको हो ।

प्राविधिक रूपमा समस्या भएका कारण यस्ताे समस्या भएकाे सचिवालयका कर्मचारीहरूले बताएका छन् ।

यसअघि पनि पटकपटक प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा समस्या हुने गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend