आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आजपनि घट्यो शेयर बजार, ३ अर्ब माथिकाे कारोबार

आजपनि घट्यो शेयर बजार, ३ अर्ब माथिकाे कारोबार

काठमाडौँ । आजपनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।

आज ४७ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको कम्पनीको २२ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज त्रिशुली जलविद्युतका लगानीकर्ताले ७ दशलमव ०९ प्रतिशतका दरले कमाएका छन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

बिहिबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले घटेको हो ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend