शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण

संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण

एजेज्सी । दक्षिण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलले ब्लु लाइनको छेउमा आफ्नो गाउँबाट बिस्थापित भएका लेबनानी दक्षिणीहरूलाई चिकित्सा सामग्री वितरण गरेको छ । स्वास्थ्यकर्मी टोलीले बिस्थापितको जाँच गरी सोही अनुसार स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

उनीहरुले इटाली, घाना र लेबनानका तीनवटा मेडिकल टोलीहरूले बिस्थापितहरूको चिकित्सा आवश्यकताहरू जाँच गरिरहेको बताए । सीमा रेखाबाट शरणार्थीहरूको पुरानो प्याथोलोजीहरूमा ध्यान केन्द्रित गरिरहेको बताए ।

आफूहरुको उद्देश्य बिस्थापितहरुको जनजीवन सहज बनाउनु रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend