आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भइरहेको हो । बैठकलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।

त्यस्तै, प्रचण्डले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend