logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगी र सरकारी निकायसँग छलफल गर्दै

    प्रधानमन्त्रीले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगी र सरकारी निकायसँग छलफल गर्दै

    840
    Shares
    प्रधानमन्त्रीले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगी र सरकारी निकायसँग छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र सरकारी निकायसँग छलफल गर्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा उद्योगी र सरकारी निकायसँग संयुक्त छलफल गर्ने भएका हुन् ।

    प्रधानमन्त्रीले उद्योग, वाणिजय तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योगीको तर्फबाट नेतृत्व गरिरहेका उद्योगीलाई छलफलका लागि बोलाएका छन् ।

    सरकारले यसअघिको सरकारको निर्णय बदल्दै यो विषयलाई समाधान गर्ने तयारी गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend