आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

वुमन एसिया कप : सम्झना खड्काले पूरा गरिन् अर्धशतक

वुमन एसिया कप : सम्झना खड्काले पूरा गरिन् अर्धशतक

काठमाडौं । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालकी सम्झना खड्काले अर्धशतक पूरा गरेकी छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक हो ।

युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् ।

उनले ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend