मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

दुईतिहाइ समर्थन पाएको ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

दुईतिहाइ समर्थन पाएको ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

काठमाडौ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताउँदै चुनौतीहरु आउन सक्ने बताए । चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend