सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

के–के छन् मन्त्रिपरिषद्का तीन बैठकका निर्णयहरू ?

के–के छन् मन्त्रिपरिषद्का तीन बैठकका निर्णयहरू ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ ।

ती तीन बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो ।

असार ३१ गते, साउन ३ गते र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।

451137841_512931887753501_7584882758424073552_n

450566583_3734322190140635_3010709153233797295_n

452480037_840492081384335_4132796074803554321_n

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend