मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उशपथ ग्रहण गरेका हुन् ।

दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिएका छन् । देवकोटा वागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका छन् ।

गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend