शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संयुक्त राष्ट्र प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह

संयुक्त राष्ट्र प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गरेका छन् । दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताए ।

उनले गाजामा युद्धविराम, सबै इजरायली बन्धकहरूको रिहाई गर्न आग्रह पनि गरे । उनले गाजामा प्यालेस्टाइनीहरूको लागि सहायता र लेबनानमा शान्ति स्थायित्वका लागि पनि प्रयास गर्नुपर्ने बताए ।

उनले युद्धका कुनैपनि कार्यलाई रोक्न सबैले प्रयास गर्नुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend