आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा आइतबार सार्वजनिक बिदा

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवरसमा साउन २० गते आइतबार सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा बिदा दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend