logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बंगलादेशको अन्तरिम सरकार प्रमुख बने नोबेल विजेता युनुस

    बंगलादेशको अन्तरिम सरकार प्रमुख बने नोबेल विजेता युनुस

    1.1K
    Shares
    बंगलादेशको अन्तरिम सरकार प्रमुख बने नोबेल विजेता युनुस

    एजेन्सी । बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति मोहम्मद शहाबुद्दिनले विभेदविरुद्धको विद्यार्थी अभियानका संयोजकहरुसँग छलफल गरेपछि उक्त निर्णय गरेको जनाइएको छ ।

    मन्त्रिपरिषद्का बाँकी सदस्यहरु भने राजनीतिक दलहरुसँगको छलफलपछि निर्णय गरिने ढाका ट्रिब्युनले जनाएको छ ।

    यो पनि :

    बंगलादेशमा संकट : आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री बनाउन चाहेका मुहम्मद युनुस को हुन् ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend