सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

शेयर बजार सामान्य घट्याे, २१ अर्ब ५१ बढी करोड कारोबार

शेयर बजार सामान्य घट्याे, २१ अर्ब ५१ बढी करोड कारोबार

/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ दशमलव ४६ को बिन्दुमा कायम भएको छ ।

आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

शेयर बजार घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ८० वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।

आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend