logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गाईजात्रा नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण हो : मनोज गजुरेल

    गाईजात्रा नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण हो : मनोज गजुरेल

    385
    Shares
    गाईजात्रा नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण हो : मनोज गजुरेल

    काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन् ।

    बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभइ नेपालको अग्र्यानिक संस्कृतिको संरक्षण भएको बताए) । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।

    सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुवोध गौतमले गाईजात्रा विशेष प्रस्तुती प्रस्तुत गरेका थिए ।

    हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिबिरुद्ध कलाकारहरुले व्यंग्य गर्ने गर्दछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend