मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रतितोला २ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

प्रतितोला २ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सयमा कारोबार भएको छ । आइतबारको तुलनामा सुन प्रतितोला दुई सयले घटेको हो ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । एकै दिन सुनको भाउ २ हजार रुपैयाँले बढेर आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ८१० मा कारोबार भइरहेको छ ।

यो पनि : 

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम, कतिमा भयो कारोबार ?

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend