शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बिना निष्कर्ष टुंगियो नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक

बिना निष्कर्ष टुंगियो नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो । तर, उक्त प्रतिवेदनमाथिको छलफल टुंगो लाग्न नसकेपछि आइतबार फेरि बैठक बोलाइएको छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्ने योजना थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend