मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

काठमाडौं । चलचित्र ज्वाईं सावको गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक भएको हो । गीत सार्वजनिक कार्यक्रममा पुगेका अभिनेता किरण केसी, दीपक आचार्य, बुद्धि तामाङ, जितु नेपालले चलचित्रको गीत उत्कृष्ट रहेको र चलचित्रले दर्शकहरुको मन जित्ने बताए ।

गीत हेरेपछि दर्शकबाट प्रतिक्रियाहरु आउनुपर्ने उनीहरुको भनाइ छ । चलचित्र ज्वाईंसाव हेरिसकेपछि जितु नेपाल राष्ट्रिय ज्वाईं स्थापित हुने बताए ।

चलचित्र दशैँको फूलपातीमा देशभर प्रदर्शन हुने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend