
काठमाडौ । ताप्लेजुङ जिल्लामा भूकम्प गएको छ । जिल्लाकोको ल्होनाक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्प आइतबार राती १२ : ०८ मा गएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend