शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सरकारले गर्याे ४० सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले गर्याे ४० सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । विभिन्न निकायमा कार्यरत ४० सहसचिवहरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।

भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायका लागि सरुवा गरिएको छ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईँलाई काठमाडौँ महानगरपालिकामा कामकाजका लागि पठाइएको छ ।

यस्तो छ सहसचिवहरूको सरुवाको विवरण :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend