logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • गायक मित्र केसीले लिएर आए पर्खी बस्छु बोलको गित (भिडियो)

    गायक मित्र केसीले लिएर आए पर्खी बस्छु बोलको गित (भिडियो)

    3K
    Shares

    भदौ १० काठमाडौँ, गायक मित्र केसीले पर्खी बस्छु बोलको गित बजारमा लिएर आएका छन् । मायाप्रेम मिलन बिछोडका सन्दर्भका शब्दलाई  गायक मित्र केसीले संगीतबद्द र संगीतलाई भिडियो मार्फत अझै प्रस्ट पार्ने गरि उक्त  गित बजारमा लिएर आएका छन्  ।  

    गायक मित्र केसीको आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएको गितलाई निर्देसक आदित्य ठकुरीले गरेका छन् भने अभिनय साईरा मगर, सन्तोष गुरुङ, अनित तामांग, अर्जुन खड्का,सुरत बिष्ट लगाएतको अभिनय रहेको उक्त गित काठमाडौँ नजिकैको मनोरम ठाउँमा एलेन मगरले छायांकन छन । 

    हेर्नुस भिडियो 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend