logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    आज बस्ने भनिएको नेकपा सचिवालय वैठक भोलिका लागि सर्यो

    आज बस्ने भनिएको नेकपा सचिवालय वैठक भोलिका लागि सर्यो

    3.1K
    Shares

    असोज १७ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

    आज ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।

    बैठक भोली ४ बजे बस्ने गरि स्थगित गरिएको नेकपाले जनाएको छ।

    सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल हुने बताइएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend