आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमालेले कीर्तिपुरको मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने

एमालेले कीर्तिपुरको मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने

काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको छ । एमाले नेताहरूका अनुसार ११ रोपनीभन्दा बढी क्षेत्रफलमा पार्टी कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।

हाल एमालेको केन्द्रीय कार्यालय च्यासलमा रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend