शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हास्यकलाकार श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण

हास्यकलाकार श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण

असोज २१ काठमाडौं – कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडालाई कोरोना संक्रमण पुष्टि भएको छ। सिंखडालाई मंगलबार संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएपछि उनि अहिले आइसोलेसनमा बसेका छन्। सबै स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरेर बसेको उनले बताएका छन्।

कोरोना संक्रमित हुँदैमा आफु नआत्तिएको र अरु कोही पनि आत्तिन नहुने उनको भनाइ छ। सरकार र विश्व स्वास्थ्य सङ्गठनले तोकेका मापदण्ड पालना गर्दै आफूमा देखा परेका स्वास्थ्य समस्या अनुसारका औषधीको सेवन गरेमा निको हुने उनको विश्वास छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend