शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्वजनिक

रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्वजनिक

असोज २२ काठमाडौं – कलाकार रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

गीतमा प्रताप दास र सुष्मा बिश्वोकर्माको आवाज रहेको छ भने शब्द सत्यराज चौलागाईको रहेको छ।

भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend