शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

थारु भाषाको ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीतको म्युजिक भिडियो सार्वजनिक

थारु भाषाको ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीतको म्युजिक भिडियो सार्वजनिक

असोज २७ काठमाडौं – कलाकार तथा निर्देशक प्रदीपकुमार चौधरी’ पीकेडन’को निर्देशनमा थारु भाषाको ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीत तथा म्‍युजिक भिडियो बजारमा आएको छ।

देवदत क्रिएशन मार्फत नयाँ गीतको म्‍युजिक भिडियो सार्वजनिक भएको हो । पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको उक्त गीतको शब्द रचना प्रदीपकै रहेको छ । यस्तै पश्चिम कैलालीकी चर्चित गायिका अन्नु चौधरी र चितवनका गायक मनोज महतोले स्वर दिएका छन् ।

गीतको म्‍युजिक भिडियोमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् भने आकृति चौधरीले यसैगीत मार्फत डेब्यू गरकी छिन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend