आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कास्की प्रहरीद्वारा रवि लामिछाने पक्राउ परेकोबारे सभामुखलाई जानकारी

कास्की प्रहरीद्वारा रवि लामिछाने पक्राउ परेकोबारे सभामुखलाई जानकारी

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

रास्वपा सभापतिसमेत रहेका लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका थिए ।

कास्की प्रहरीले शुक्रबार नै रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख घिमिरेलाई दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने प्राबधान छ।

samsad-lai-jankari-1729330040.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend