शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कलाकार सन्तु थापाको तिहार विशेष गीत “शिरै चढाउँला” बजारमा

कलाकार सन्तु थापाको तिहार विशेष गीत “शिरै चढाउँला” बजारमा

कात्तिक १७ काठमाडौं – कलाकार सन्तु थापा को तिहार विशेष सोरठी गीत  “शिरै चढाउँला”  बजारमा आएको छ। गुल्मी जिल्लाको चन्द्रकोटमा छायांकन गरिएको गीतमा गुल्मीकै स्थानिय कलाकारको अभिनय देख्न सकिनेछ। 

मन ब.थापा, भुपाल थापा,बाबुराम थापा,सन्तु थापा,गिता पाइजा, चन्द्रा थापा र अमृता थापाको श्वर रहेको गीतमा अमृता गुरुङ, परिना थापा,भुपाल थापा,टिकाराम थापा र श्रीप्रसाद दर्लामीले अभिनय गरेका छन्  

गीतको निर्देशन सन्तु थापाले गरेका हुन्। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend