शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गीतकार दर्पण राईको ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो सार्वजनिक

गीतकार दर्पण राईको ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो सार्वजनिक

कात्तिक १८ काठमाडौं –  ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकार दर्पण राईको पछिल्लो गीत ‘माया यस्तो बनोस् हाम्रो’को भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा दर्पण र प्रशंसा रायमाझीको अभिनय रहेको छ। भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । 

गीतमा मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईको श्वर रहेको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend