शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

भारतलाई हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

भारतलाई हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ । फाइनल खेल आगामी बुधबार हुनेछ ।

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend