शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डा ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के-के छन् एजेण्डा ?

काठमाडौँ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने बताइएको छ ।

प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । त्यसपछि सरकार कुलमानसँग चिडिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend