सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्रपति पौडेल २५ कात्तिकमा अजरबैजान जाने, मन्त्रिपरिषद बैठकले गर्‍यो भ्रमण स्वीकृत

राष्ट्रपति पौडेल २५ कात्तिकमा अजरबैजान जाने, मन्त्रिपरिषद बैठकले गर्‍यो भ्रमण स्वीकृत

काठमाडौैँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु जाने भएका छन् । ५ दिने भ्रमणका लागि २५ कात्तिकमा उनी त्यहाँ जान लागेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रपति पौडेल त्यहाँ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिने छन् । ३० कात्तिकमा स्वदेश फर्किने कार्यतालिका छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend