सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भौतिक पूर्वाधारमन्त्री दाहाल साउदी अरेबिया प्रस्थान

भौतिक पूर्वाधारमन्त्री दाहाल साउदी अरेबिया प्रस्थान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् । उनी सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शुक्रबार त्यहाँतर्फ प्रस्थान गरेका हुन् ।

रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।

मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि साउदी अरेबिया गएका छन् ।

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend