२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

बाबुरामको पार्टीबाट कीर्तिपुर प्रमुखमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी, नयाँ शक्तिले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदकालाई उम्मेदवारी दर्ता गराएको छ ।

दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । यो बाबुराम भट्टराईको पार्टी हो ।

उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारीको मनोनयनपत्र दर्ता भैरहेको छ ।

स्थानीय तहका रिक्त ४२ पदका लागि यही मंसिर १६ गते मतदान हुँदै छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट